गायिका प्रीति आले बेल्जियममा सम्मानित

लुभेन । लोकगायिका प्रीति आले बेल्जियमा सम्मानित भएकी छन् । आलेलाई बेल्जियमवासी नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतमले खादा लगाएर विहिवार सम्मान गरे । आले बाग्लुङ समाज बेल्जियम र क्षेत्री समाज बेल्जियमद्धारा आयोजित नयां वर्ष कार्यक्रममा प्रस्तुती दिन बेल्जियम आएकी हुन् । आले आजै माल्टा प्रस्थान गरेकी छन् । आलेको विदाई तथा … Continue reading गायिका प्रीति आले बेल्जियममा सम्मानित